नियम ७
जगेडामा रहेका कामदार वा कर्मचारीलाई पारिश्रमिक तथा अन्य सुविधा नदिने अन्य अवस्था
: ऐनको दफा ११ बमोजिम जगेडामा राखिएको कामदार वा कर्मचारी र व्यवस्थापकबीच कामदार वा कर्मचारी चियाबगानमा हाजिर हृुनु नपर्ने गरी सम्झौता भएमा त्यस्ता कामदार वा
कर्मचारीले सो सम्झौतामा उल्लेख भए बमोजिम पारिश्रमिक तथा अन्य सरसुविधा पाउने छैनन् ।
कर्मचारीले सो सम्झौतामा उल्लेख भए बमोजिम पारिश्रमिक तथा अन्य सरसुविधा पाउने छैनन् ।